अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम

प्रताप बानियाँ/म्याग्दी फागुन १९ गते । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम शुक्रवार सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको हो । स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति अर्थात् विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरेर सञ्चालन … Continue reading अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम